कति छ आज बन्दा, काउली, इस्कुस लगायत तरकारीको भाउ?

४ चैत्र २०८१, सोमबार ०७:३६

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले चैत ४ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

समितिले निर्धारण गरेको प्रतिकिलो न्यूनतम मूल्यअनुसार लोकल बन्दा १० रुपैयाँ, स्थानीय काउली १५ रुपैयाँ, मटरकोशा ३० रुपैयाँ, लौका २० रुपैयाँ र घिरौला ४० रुपैयाँ रहेको छ।

त्यसैगरी पाकेको फर्सी ४० रुपैयाँ, हरियो फर्सी १० रुपैयाँ, इस्कुस ३० रुपैयाँ, कन्य च्याउ १०० रुपैयाँ, डल्ले च्याउ २०० रुपैयाँ र ब्रोकाउली ३० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*