सुनको मूल्य हालसम्मकै उच्च, अब प्रतितोला कति ?

६ चैत्र २०८१, बुधबार १०:३७

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा ८०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य प्रतितोला दुई हजार ४५ रुपैयाँमा किनबेच भइहरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*