हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

६ चैत्र २०८१, बुधबार १५:०४

काठमाडौं । कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । हिमालयन रि इन्स्योरेन्सको आजपनि सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीकोे आज २९ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

साथै एनआरएन इन्फ्रास्टक्चरको २३ करोड ४६ लाख रुपैयाँ, नेपाल रि इन्स्योरेन्सको १७ करोड १८ लाख रुपैयाँ, ग्रीन डेभलपमेन्ट बैंकको १५ करोड रुपैयाँको सर्वाधिक शेयर खरिद–बिक्री भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*