घट्यो सुनको मूल्य, सोमबार प्रतितोला कति ?

११ चैत्र २०८१, सोमबार १०:४४

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा ६०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यसैगरी चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । को छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*