कति छ आज कालीमाटीमा बन्दा, काउली, साग, च्याउ लगायत तरकारीको मूल्य?

२२ चैत्र २०८१, शुक्रबार ०८:१५

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले चैत २२ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

समितिले निर्धारण गरेको मूल्य अनुसार यसदिन सानो लोकल गोलभेडा १५ रूपैयाँ, लोकल बन्दा १० रूपैयाँ, स्थानीय काउली २५ रूपैयाँ, लोकल घिउ सिमी ७० रूपैयाँ, तीते करेला १०० रूपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यस्तै परवर ८० रूपैयाँ, हरियो फर्सी २५ रूपैयाँ, इस्कुस ३० रूपैयाँ, तोरीको साग ५० रूपैयाँ, बकूला ४० रूपैयाँ, कन्य च्याउ १८० रूपैयाँ, डल्ले च्याउ २४० रुपैयाँ, न्यूरो ९० रूपैयाँ प्रतिकिलो न्यूनतम रूपैयाँमा किनबेच भइरहेको समितिले जनाएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*