शिक्षक महासंघ र सरकारबीच आजै राति वार्ता हुने
१५ बैशाख २०८२, सोमबार २२:१६

काठमाडौं । नेपाल शिक्षक महासंघ र सरकारबीच आजै राति वार्ता हुने भएको छ ।
स्रोतका अनुसार अहिले केहीबेरपछि सरकार र शिक्षक महासंघका नेताहरूबीच वार्ता हुन लागेको हो ।