यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

१६ बैशाख २०८२, मंगलवार ०८:२३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जस अनुसार अमेरिकी डलर एकको खरिददर १३५.७६ रुपैयाँ र बिक्रीदर १३६.३६ रुपैयाँ कायम भएको छ।

त्यस्तै युरोपियन युरो एकको खरिददर १५४.०१ रुपैयाँ र बिक्रीदर १५४.६९ रुपैयाँ, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १८१.०५ रुपैयाँ र बिक्रीदर १८१.८५ रुपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिददर १६३.४१ रुपैयाँ र बिक्रीदर १६४.१३ रुपैयाँ, अस्ट्रेलियन डलर एकको खरिददर ८६.८३ रुपैयाँ र बिक्रीदर ८७.२१ रुपैयाँ, क्यानाडियन डलर एकको खरिददर ९७.८६ रुपैयाँ र बिक्रीदर ९८.३० रुपैयाँ रहेको छ।

सिंगापुर डलर एकको खरिददर १०३.३० रुपैयाँ र बिक्रीदर १०३.७५ रुपैयाँ, जापानी येन १० को खरिददर ९.४६ रुपैयाँ र बिक्रीदर ९.५० रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १८.६० रुपैयाँ र बिक्रीदर १८.६८ रुपैयाँ, साउदी रियाल एकको खरिददर ३६.१९ रुपैयाँ र बिक्रीदर ३६.३५ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.२५ रुपैयाँ र बिक्रीदर ३७.४१ रुपैयाँ निर्धारण गरिएको छ।

थाई भाट एकको खरिददर ४.०४ रुपैयाँ र बिक्रीदर ४.०५ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.९६ रुपैयाँ र बिक्रीदर ३७.१२ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.१२ रुपैयाँ र बिक्रीदर ३१.२५ रुपैयाँ, दक्षिण कोरियन वन १०० को खरिददर ९.४० रुपैयाँ र बिक्रीदर ९.४४ रुपैयाँ, स्विडिस क्रोनर एकको खरिददर १४.०० रुपैयाँ र बिक्रीदर १४.०७ रुपैयाँ रहेको छ।

त्यसैगरी ड्यानेस क्रोनर एकको खरिददर २०.६३ रुपैयाँ र बिक्रीदर २०.७२ रुपैयाँ, हङकङ डलर एकको खरिददर १७.५० रुपैयाँ र बिक्रीदर १७.५८ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४४२.५२ रुपैयाँ र बिक्रीदर ४४४.४७ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६०.१४ रुपैयाँ र बिक्रीदर ३६१.७४ रुपैयाँ तथा ओमानी रियाल एकको खरिददर ३५२.६२ रुपैयाँ र बिक्रीदर ३५४.१८ रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*