अधिकांश हरियो तरकारीको भाउ बढ्यो

१६ बैशाख २०८२, मंगलवार ०८:३२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि निर्धारण गरेको कृषि उपजको मूल्य अनुसार अधिकांश हरियो तरकारीको भाउ बढेको छ।

समितिले तय गरेको मूल्य अनुसर डल्ले भन्टा, तनेबोडी, मटरकोशा, भटमासकोशा, घिउ सिमी, तीते करेला, लौका, परवर, झिगूनी, हरियो लाम्चे फर्सी, पालूगो, चमसूर, तोरी र मेथीको साग, हरियो प्याज लगायतको भाउ आज बढेको छ।

हेरौं हिजो र आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*