किलोमै ६२ रुपैयाँले सस्तियो हरियो धनियाँ

१७ बैशाख २०८२, बुधबार ०९:०५

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आजका लागि कृषि उपजको मूल्य निर्धारण भएको छ।

समितिले निर्धारण गरेको मूल्य अनुसार आज हरियो धनियाँको भाउ किलोमै ६२ रुपैयाँले सस्तिएर १४० रुपैयाँ प्रतिकिलो औसत मूल्य निर्धारण भएको छ।

त्यस्तै आज हरियो प्याज, लसुन र खुर्सानी, लोकल काक्रो, कोइरालो, मेथी, चमसूर, पालूगो र रायोको साग, भिण्डी, हरियो लाम्चे फर्सी, परवर, तीते करेला, घिउ सिमी लगायतको भाउ घटेको छ।
हेरौं हिजो र आजको मूल्यसूचीः

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*