मातृभूमि लघुवित्तले एफपिओ निष्कासन गर्ने, बोर्डमा दियो आवेदन
१९ बैशाख २०८२, शुक्रबार १८:२१

काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा एफपिओ निष्कासनका लागि मातृभूमि लघुवित्त वित्तीय संस्थाले अनुमति मागेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ११ लाख ४९ हजार ९८२.५९८ कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो ।
यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथा क्यापिटलले गर्नेछ ।













