यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

२१ बैशाख २०८२, आईतवार ०९:१९

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

समितिद्वारा निर्धारित प्रतिकिलो न्यूनतम मूल्यअनुसार सानो लोकल गोलभेडा २० रुपैयाँ, बन्दा १० रुपैयाँ, काउली ४० रुपैयाँ र मटरकोशा ९० रुपैयाँ रहेको छ।

त्यसैगरी लौका २० रुपैयाँ, हरियो फर्सी १० रुपैयाँ, भिण्डी, बरेला, इस्कूस ४० रुपैयाँ, तोरीको साग २० रुपैयाँ, कन्य च्याउ १७० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ र ब्रोकाउली ८० रुपैयाँ कायम भएको छ।
आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*