चिलिमे जलविद्युतद्वारा भौतिक सम्पत्तिको बीमाका लागि प्रस्ताव आह्वान

२१ बैशाख २०८२, आईतवार ११:२६

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले हालै निर्माण सम्पन्न गरेको चिलिमे टावर तथा कम्पाउण्डभित्र रहेका विभिन्न भौतिक सम्पत्तिहरूको बीमा गर्न प्रस्ताव आह्वान गरेको छ।

बीमा गराउन इच्छुक बीमा कम्पनीहरूले दर्ता प्रमाणपत्र, करचुक्ता प्रमाणपत्र, नियामक निकायको स्वीकृति लगायतका आवश्यक कागजातहरू सहित प्रस्ताव पेश गर्नु पर्नेछ।

यस्तो प्रस्ताव वैशाख २६ गतेभित्र पेश गरिसक्नु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*