लोकल गोलभेडाको भाउ ४५ प्रतिशत बढ्यो, अरू तरकारीको कति?

२३ बैशाख २०८२, मंगलवार ०९:०८

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

जसअनुसार सानो लोकल गोलभेडाको मूल्य हिजोको तुलनामा आज ४५ प्रतिशतले बढेर ४० रुपैयाँ प्रतिकिलो औसत मूल्य निर्धारण भएको छ।

त्यस्तै आज भटमासकोशा, तीते करेला, हरियो डल्ले फर्सी, हरियो प्याज लगायतको भाउ बढेको छ भने हरियो धनियाँ, काक्रो, पार्सले, पुदिना, कोइरालो, कन्य च्याउ, लौका, घिउसिमी, मटरकोशा लगायतको भाउ घटेको छ।
हिजो र आजको तुलनात्मक मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*