तीते करेलाको भाउ ३५ प्रतिशत घट्यो, अन्य तरकारीको कति?

२४ बैशाख २०८२, बुधबार ०९:०५

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

समितिले तय गरेको प्रतिकिलो औसत मूल्य अुनसार हिजोको तुलनामा आज तीते करेला ३५ प्रतिशतले सस्तिएर २२ रुपैयाँमा झरेको छ। लोकल काक्रोको भाउ भने ३३ प्रतिशतले बढेर ६० रुपैयाँ पुगेको छ।

आज कन्य र डल्ले च्याउ, ब्रोकाउली, भिण्डी, झिगुनी, चिचिण्डो, भन्टा लगायतका तरकारीको भाउ घटेको छ भने सानो गोलभेडा, तनेबोडी, मटरकोशा, लौका, घिरौला लगायतका तरकारीको भाउ बढेको छ।
हिजो र आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*