ब्रोकाउलीको भाउ २५ प्रतिशत बढ्यो, अन्य तरकारीको कति?

२६ बैशाख २०८२, शुक्रबार ०८:५६

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

समितिले तय गरेको मूल्य अनुसार ब्रोकाउलीको भाउ आज २५ प्रतिशतले बढेर ७५ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ।

त्यस्तै अदुवाको भाउ आज २१ प्रतिशतले बढेर ११५ रुपैयाँ प्रतिकिलो पुग्दा लोकल परवरको भाउ १८ प्रतिशतले घटेर ४५ रुपैयाँमा झरेको छ।

हिजो र आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*