मन्त्रिपरिषद् बैठकको २८ निर्णय यस्ता छन्
१३ जेष्ठ २०८२, मंगलवार १७:२४

काठमाडौं । मन्त्रिपरिषद् बैठकले २८ निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरेका हुन्।
सरकारले जापान सरकारबाट छात्रवृत्ति परियोजनाको लागि प्राप्त हुने जापानी येन ५७२ मिलियन ९करिब ५३ करोड ७६ लाख रुपियाँ० बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।














