कृषि तथा पशुपन्छी बीमा कार्यक्रमका लागि २ अर्ब ३ करोड रुपैयाँ विनियोजन

१५ जेष्ठ २०८२, बिहीबार १५:४२

काठमाडौं ।  सरकारले आगामी आर्थिक वर्ष २०८२र०८३ मा कृषि तथा पशुपन्छी बीमा कार्यक्रमका लागि २ अर्ब ३ करोड रुपैयाँ विनियोजन गरेको छ ।

आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् । उनले कृषि तथा पशुबाली बीमा आम किसानको पहुँच विस्तार गर्न बजेट विनियोजन गरेको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*