संस्थागत सुधारको बाटोमा सरकारी बीमा कम्पनीहरु
१५ जेष्ठ २०८२, बिहीबार १७:०८

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले सरकारी लगानी रहेका बीमा कम्पनीहरुलाई संस्थागत सुधार आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।
बिहीबार आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षमा राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय जीवन बीमा कम्पनीको संस्थागत सुधार गरीने योजना रहेको बताए ।











