कस्तो छ आर्थिक विधेयक २०८२ ? (पूर्णपाठसहित)
१५ जेष्ठ २०८२, बिहीबार १९:१९

काठमाडौं । नेपाल सरकारको अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ‘आर्थिक विधेयक २०८२’ को पूर्णपाठ सार्वजनिक भएको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा लागु गर्ने गरी ल्याएका विभिन्न करका दायरा बढाउने, घटाउने तथा तटस्थ राख्ने लगायतका विषय यस विधेयकमा समावेश गरीएको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ को बजेटमार्फत आधा दर्जन वस्तु तथा सेवामा लाग्दै आएको कर तथा महसुल खारेज गर्ने निर्णय गरेको छ । सो विषयलाई अर्थ मन्त्रालयले यस विधेयकमा समावेश गरेको छ । सो विधेयक आगमी आर्थिक वर्षको साउन १ गतेदेखि लागु हुने प्रावधान रहेको छ ।
आर्थिक विधेयक, २०८२ (1)_o33nwf2












