एचआईडीसीएलको सीईओमा प्रजेश विक्रम थापा नियुक्त

१९ जेष्ठ २०८२, सोमबार ०९:५०

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रजेश विक्रम थापा नियुक्त भएका छन्।

एचआईडीसीएलको जेठ १५ गते बसेको सञ्चालक समितिको बैठकले प्रजेश विक्रम थापालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

उनलाई जेठ १६ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षको कार्यकाल तोकेर सीईओ नियुक्त गरिएको कामु प्रमुख प्रवन्धक (वित्त) रमेश पनेरूले जानकारी दिएका छन्।

1748837265647

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*