किलोमै १०० रूपैयाँले सस्तियो पार्सले

२० जेष्ठ २०८२, मंगलवार ०७:५३

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

जसअनुसार पार्सले किलोमै १०० रूपैयाँले सस्तिएर प्रतिकिलो ३५० रूपैयाँ औसत मूल्य निर्धारण भएको छ।

त्यस्तै आज भिण्डी, परवर, लौका, तने बोडी, डल्ले भन्टा, सानो गोलभेँडाको भाउ घटेको छ भने ठूलो गोलभेँडा, स्थानीय काउली, च्याउ, कुरीलोको भाउ बढेको छ।

समितिले तोकेको हिजो र आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*