घिरौलाको भाउ एकैदिन ६३ प्रतिशतले बढ्यो

२१ जेष्ठ २०८२, बुधबार ०८:४४

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

जसअनुसार घिरौलाको भाउ एकैदिन ६३ प्रतिशतले वृद्धि भएर ३२ रूपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ।

त्यसैगरी लोकल गाजर र ब्रोकाउलीको भाउ अघिल्लो दिनको तुलनामा आधाले वृद्धि भएको छ। घिउ सिमी, हरियो प्याज, डल्ले भन्टा, सेतो हाइब्रीड मूला, भिण्डी तीते करेला लगायतको भाउ बढेको छ।
हिजो र आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*