सर्वोत्तम सिमेन्टका सञ्चालक न्यौपानेको राजिनामा स्वीकृत, खरेल बने नयाँ सञ्चालक

२६ जेष्ठ २०८२, सोमबार ११:२७

काठमाडौं । सार्वोत्तम सिमेन्ट लिमिटेडका सञ्चालक उत्सव न्यौपानेको राजिनामा स्वीकृत भएको छ । कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समिति बैठकको निर्णयले सञ्चालक न्यौपानेको राजिनामा स्वीकृत गरेको हो ।

कम्पनीको रिक्त रहेको सञ्चालक समिति सदस्य पदमा विनय खरेललाई नियुक्त गरिएको छ । कम्पनीको हिजो बसेको सोही बैठकको निर्णयले रुपन्देहीका खरेललाई आगामी चार वर्षको लागि सञ्चालक पदमा नियुक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*