सोमबारको मन्त्रिपरिषद्ले गर्यो यी ११ वटा निर्णय
२८ जेष्ठ २०८२, बुधबार १४:०५

काठमाडौं । सरकारले स्वास्थ्य सेवाका २ जना सहसचिवलाई अतिरिक्त सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सेवाका सहसचिव डा.केशरबहादुर ढकाल र डा. श्रीकृष्ण श्रेष्ठलाई अतिरिक्त सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय:
निर्णयहरू (1)












