बन्दाको भाउ एकैदिन ५२ प्रतिशतले बढ्योः काउली, च्याउ सस्तियो

२९ जेष्ठ २०८२, बिहीबार ०८:२२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको प्रतिकिलो औसत मूल्य निर्धारण गरेको छ।

जसअनुसार लोकल बन्दाको भाउ एकैदिन ५२ प्रतिशतले वृद्धि भएर २८.६० रुपैयाँ प्रतिकिलो पुगेको छ। यता स्थानीय काउलीको भाउ भने १० प्रतिशतले घटेर ५७ रुपैयाँमा झरेको छ।

आज गोलभेँडा, भन्टा, बोडी, तीते करेला, लौका, परवर, घिरौला, झिगुनी, भटमासकोशा, भिण्डी, पिंडालु, च्याउ लगायतको भाउ घटेको छ।

हिजो र आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*