५५ रुपैयाँमा झर्यो मालदह आँपको भाउ, अन्य कृषि उपजको मूल्य कति?

३० जेष्ठ २०८२, शुक्रबार ०८:२१

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको प्रतिकिलो औसत मूल्य निर्धारण गरेको छ।

जसअनुसार मालदह आँपको भाउ १२ प्रतिशतले घटेर ५५ रुपैयाँ प्रतिकिलो कायम भएको छ। दसहरी आँपको भाउ भने सामान्य बढेर ७० रुपैयाँ प्रतिकिलो पुगेको छ।

त्यस्तै आज अधिकांश हरियो तरकारी र फलफूलको भाउ घटेको छ। तरबुजा, मौसम, भुईं कटहर, काँक्रो, लिच्ची, ब्रोकाउली, च्याउ, तोरीको साग, गोलभेँडा लगायतको भाउ घटेको हो।

हिजो र आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*