भिषण वर्षापछि काठमाडौं एयरपोर्ट अस्तव्यस्त, नेपालगंजको लागि उडेको बुद्ध एयर सिमरामा अवतरण
३० जेष्ठ २०८२, शुक्रबार १२:२५

काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थल लगायतका देशभरीका एयरपोर्टहरु भिषण वर्षाका कारण अस्तव्यस्त बनेका छन् । वर्षाले गर्दा मौसव खराव भएपछि अहिले कतिपय जहाजहरु काठमाडौंमा अवतरण गर्न सकिरहेका छैनन् ।
शुक्रबार काठमाडौंदेखि नेपालगंजका लागि उडेको बुद्ध एयरको एटी ७५ एयरको जाहाज खराव मौखमका कारण काठमाडौं विमानस्थलमा अवतरण गर्न नसकेपछि बाराको सिमरा विमानस्थलमा अवतरण गरेको छ ।













