रास्वपा–राप्रपाको अवरोधबीच संसद बैठक सुरू, वेल घेराउ गर्दै विरोध प्रदर्शन
१ असार २०८२, आईतवार १३:०२

काठमाडौँ । विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को विरोधकै बीच प्रतिनिधि सभाको बैठक सुरू भएको छ।
दुई दलको अवरोधबीच सभामुख देवराज घिमिरेले सांसदहरुलाई बोल्नका लागि समय उपलब्ध गराइरहेका छन् ।
रास्वपाले वेल घेराउ गरेका छन्।













