अमेरिकी डलरको भाउ घट्यो, अरू मुद्राको सटही दर कति?

५ आश्विन २०८२, आईतवार ०६:२९

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको भाउ ६ पैसाले घटेर एक डलरको खरीद मूल्य १४०.६५ रुपैयाँ र बिक्री मूल्य १४१.२५ रुपैयाँ कायम भएको छ।

त्यस्तै यस दिन एक अष्ट्रेलियन डलरको खरीद दर ९२.८६ रुपैयाँ र बिक्रीदर ९३.२५ रुपैयाँ र १० जापानिज येनको खरीद दर ९.५० रुपैयाँ र बिक्री दर ९.५४ रुपैयाँ तोकिएको छ।

त्यसैगरी १०० दक्षिण कोरियन वनको खरीद भाउ १०.०७ रुपैयाँ र बिक्री भाउ १०.१२ रुपैयाँ कायम हुँदा एक यूएई दिरामको खरीद भाउ ३८.२९ रुपैयाँ र बिक्री भाउ ३८.४६ रुपैयाँ निर्धारण भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*