सुनको मूल्य हालसम्मकै उच्च, आइतबार प्रतितोला कति ?

५ आश्विन २०८२, आईतवार १०:३६

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुन तोलामा एक हजार १०० रुपैयाँले उकालो लागेको हो ।

आज सुन तोलामा दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि भदौ ३१ गते पनि सोहि मूल्यमा सुन खरिदबिक्री भएको थियो ।

यता, चाँदीको मूल्य तोलामा दुई हजार ६२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*