रसुवागढी हाइड्रोपावरको सीईओमा सत्यराम ज्याख्व नियुक्त

५ आश्विन २०८२, आईतवार १२:०४

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सत्यराम ज्याख्वलाई नियुक्त गरिएको छ ।

कम्पनीको असाज ३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले आगामी असार २०८३ असार मसान्तसम्मको लागि सीईओ पदमा नियुक्त गरिएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*