राष्ट्रपतिसमक्ष अख्तियारको ३५औं वार्षिक प्रतिवेदन पेस

५ आश्विन २०८२, आईतवार १६:२९

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेस गरेको छ । आइतबार अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईले आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

राष्ट्रपति कार्यालयले राष्ट्रपतिसमक्ष राईले संविधानको धारा २९४ बमोजिम प्रतिवेदन पेस गरेको विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*