सोलु हाईड्रोपावर सहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता

२२ श्रावण २०८३, शुक्रबार १५:११

काठमाडौं । शेयर बजार ओरालो लाग्दै आज बन्द भएको छ । यो साता झिनो अंकले बजार बढेर सकारात्मक लय समात्ने आश देखिएपनि बजार घटेर नै बन्द भएको छ।
आज सोलु हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, रिदि पावर, सानिमा बैंक, खानी खोला, आँखु खोला, सगरमाथा जलविधुत्, माया खोला, सिटिजन बैंक, एनआरएन इन्फ्रास्टक्चर र रिलायन्स स्पिङ्ग मिलसको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*