यस्तो छ आज तरकारी र फलफूलको भाउ

९ आश्विन २०८३, शुक्रबार ०८:२६

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज असोज ९ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ ।

जसअनुसार सानो लोकल गोलभेंडा ७० रुपैयाँ, लोकल बन्दा ७० रुपैयाँ, स्थानीय काउली १४० रुपैयाँ, घिउ सिमी ७० रुपैयाँ, घिरौला ५० रुपैयाँ, इस्कुस २० रुपैयाँ र कन्य च्याउ २५० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्यमा किनबेच भइरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*