समान प्रकृति र उद्देश्य भएका सहकारी कोषलाई एक आपसमा गाभ्ने

१० जेष्ठ २०७९, मंगलवार १६:४६

काठमाडौं । सरकारले समान प्रकृति र उद्देश्य भएका सहकारी कोषलाई एक आपसमा गाभेर दक्षतापुर्वक सञ्चालन गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले समान प्रकृति र उद्देश्य भएका सहकारी कोषलाई एक आपसमा गाभी दक्षतापुर्वक सञ्चालन गरिने बताएकी छिन् ।

आज रष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै यस्तो बताएकि हुन् ।राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*