आठ कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

९ श्रावण २०७९, सोमबार १५:०७

काठमाडौं । शेयर बजारमा आज हरीयाली छाएको छ । शेयर बजारमा हरीयलाी छाँउदा आज आठ ८ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। नाराण्यणी डेभलपमेन्ट बैंक, मल्टिप्रपोज फाइनानस, सूर्यादय वमी लघुवित्त, ग्रिन डेभलपमेन्ट, युनाईटेड मोदी, मानुषी लघुवित्त, बलेफी , समृद्धि फाइनान्सको शेयरमा सकरात्मक सर्किट लागेको छ।

त्यस्तै, गुखार्ज फाइनान्स र गृहेश्वरीको शेयरमा सुधार आएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*