ह्वातै घट्यो सुनचाँदीको भाउ, कतिमा हुदैछ कारोबार?

३० श्रावण २०७९, सोमबार १०:४८

काठमाडौं । नेपाली बजारमा आज सुन प्रतितोला ४ सय रुपैयाँले घटेको छ भने चाँदी तोलामा १५ रुपैयाँलै घटेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ४ सय रूपैयाँ कायम भएको छ र तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ९ सय रुपैयाँ कायम भएको छ । त्यस्तै आज नेपाली बजारमा चाँदीको भाउ १२ सय ३५ रुपैयाँ कायम भएको छ ।

आईतवारका दिन नेपाली बजारमा सुन प्रतितोला ५ सय रुपैयाँले र चाँदी तोलामा २५ रुपैयाँलै बढेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*