सनराइज क्यापिटलद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति?
१ भाद्र २०७९, बुधबार ११:०८

काठमाडौं । सन्राइज क्यापिटल लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सुचना प्रकाशित गर्दै सो कुरा जनाएको हो ।
कम्पनीले म्यानेजमेन्ट टेनी, एसिस्टेन्ट जेर अफिसर र टेनी एसिस्टेन्ट पदहरुमा १ जनाका दरले कर्मचारी माग गरेको छ । संस्थाले सो पदहरुको लागि स्नातक तह देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।
इच्छुक उम्मेदवारहरुले कम्पनीको इमेल मार्फत आवेदन दिन सक्नेछन् ।














