सुनको भाउ स्थिर, कतिमा हुदैछ कारोबार?
५ भाद्र २०७९, आईतवार ११:१४

काठमाडौं । स्थानीय बजारमा आज सुनको भाउ शुक्रवारको दाजोमा स्थिर रहेको छ । आज चाँदी भने प्रतितोला १० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ५०० रूपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९५ कायम भएको छ । त्यस्तै, चाँदी आज प्रतितोला ११ सय ७० रुपैयाँ कायम भएको छ ।
शुक्रवारका दिन स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ४०० रूपैयाँले र चाँदी प्रतितोला १० रुपैयाँले घटेको थियो ।













