यस्तो छ आजको विदेशी विनिमयदर
७ भाद्र २०७९, मंगलवार १०:४६

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो ।
नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ५० पैसा र विक्रीदर १२८ रुपैयाँ १० पैसामा नेपाली बजारमा खरिदविक्री भइरहेको छ ।
त्यस्तै, १ युरोपियन युुरो डलरको नेपाली बजारमा १२७ रुपैयाँ ५९ मा खरिद भईरहेको छ भने १२८ रुपैयाँ १९ पैसामा विक्री भईरहेको छ । युके पाउन्डलाई १५० रुपैयाँ ५३ पैसामा खरिद र १५१ रुपैयाँ २३ पैसामा बिक्रि भईरहेको छ ।
यस्तो छ अन्य देशको विदेशी विनिमयदर,














