यस्तो छ आजको विदेशी विनिमयदर
८ भाद्र २०७९, बुधबार ११:२१

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो ।
नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ४९ पैसा र विक्रीदर १२८ रुपैयाँ ९ पैसामा नेपाली बजारमा खरिदविक्री भइरहेको छ ।
त्यस्तै, १ युरोपियन युुरो डलरको नेपाली बजारमा १२६ रुपैयाँ ४८ मा खरिद भईरहेको छ भने १२७ रुपैयाँ ०८ पैसामा विक्री भईरहेको छ । युके पाउन्डलाई १४९ रुपैयाँ ८४ पैसामा खरिद र १५० रुपैयाँ ५४ पैसामा बिक्रि भईरहेको छ ।
यस्तो छ अन्य देशको विदेशी विनिमयदर,














