५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

९ भाद्र २०७९, बिहीबार ११:२६

काठमाडौं । नेपाली बजारमा आज सुन प्रतितोला ५ सय रुपैयाँले र चाँदी प्रतितोला १० रुपैयाँले बढको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रूपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदी आज प्रतितोला ११ सय ७५ रुपैयाँ कायम भएको छ ।

बुधबारका दिन नेपाली बजारमा सुन प्रतितोला ३ सय रुपैयाँले र चाँदी प्रतितोला ५ रुपैयाँले बढको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*