यस्तो छ आजको विदेशी विनिमयदर
३ आश्विन २०७९, सोमबार १०:४५

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो ।
नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२७ सय २९ पैसामा र विक्रीदर १२७ रुपैयाँ ८९ पैसामा नेपाली बजारमा खरिदविक्री भइरहेको छ ।
त्यस्तै, १ युरोपियन युुरो डलरको नेपाली बजारमा १२७ रुपैयाँ ५१ मा खरिद भईरहेको छ भने १२८ रुपैयाँ ११ पैसामा विक्री भईरहेको छ । युके पाउन्डलाई १४५ रुपैयाँ २९ पैसामा खरिद र १४५ रुपैयाँ ९७ पैसामा बिक्रि भईरहेको छ ।
यस्तो छ अन्य देशको विदेशी विनिमयदर,














