यस्तो छ आजको विदेशी विनिमयदर
९ आश्विन २०७९, आईतवार १०:४०

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । आज त डलरको भाउ अहिले सम्मकै उच्च छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२९ सय २९ पैसामा र विक्रीदर १२९ रुपैयाँ ८९ पैसामा नेपाली बजारमा खरिदविक्री भइरहेको छ ।
त्यस्तै, १ युरोपियन युुरो डलरको नेपाली बजारमा १२६ रुपैयाँ २० मा खरिद भईरहेको छ भने १२६ रुपैयाँ ७९ पैसामा विक्री भईरहेको छ । युके पाउन्डलाई १४३ रुपैयाँ ६५ पैसामा खरिद र १४४ रुपैयाँ ३१ पैसामा बिक्रि भईरहेको छ ।
यस्तो छ अन्य देशको विदेशी विनिमयदर,














