नवौं राष्ट्रिय खेलकुद प्रतियोगितास्थलमा प्याराग्लाइडिङ दुर्घटनामा एक खेलाडीको मृत्यु

३० आश्विन २०७९, आईतवार १४:०३

काठमाडौं ।  पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितास्थलमामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक खेलाडीको मृत्यु भएको छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबको तर्फबाट भाग लिएका निसिम थापाको मृत्यु भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*