काठमाडौंमा भूकम्पको धक्का महसुस
२ कार्तिक २०७९, बुधबार १५:११

काठमाडौं ।काठमाडौंमा आज दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ ।
भूकम्पपछि काठमाडौंमा मान्छेहरु घर बाहिर निस्केका छन् । भूकम्पको धक्का धादिङ, गोरखा, चितवन, बनेपामा मनि महसुस भएको छ ।












