लगातार भुकम्पपछि सुदुर पश्चिम आतंकित, बझाङकाे भुकम्प दिल्लीसम्म हिल्लियाे

२६ कार्तिक २०७९, शनिबार २०:५५

सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस भएको छ ।
>८ :१२ बजे सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा भूकम्पको धक्का महसुस गरिएको हो ।

दार्चुला, बैतडी, डडेल्धुरा, अछाम, बाजुरा, डोटी, कैलाली कञ्चनपुर लगायत जिल्लामा धक्का महसुस भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*