आइएमई लाइफको व्यतित बीमालेखमा कहिले सम्म पाईन्छ छुट ?

२८ कार्तिक २०७९, सोमबार १३:१३

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएको सतप्रतिशत व्यतित बीमालेख व्याज मिनाहाको समय सकिन अब २ दिन मात्र रहेको छ । उक्त प्याकेज यहि महिनाको १६ गतेदेखि ३० गते सम्मका लागि सञ्चालनमा हुने भएको हो ।

कम्पनीले जारी गरेको उक्त प्याकेजमा ग्राहकले आवश्यक प्रकृया पुरा गरि पूनर्जागरण (नविकरण) गराएमा नियमानुसार लाग्ने विलम्व शुल्क (व्याज) मा शत प्रतिशत मिनाहा गरिने भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*