बढ्यो सुनको मुल्य, कतिमा हुदैछ आजको कारोबार ?
२ मंसिर २०७९, शुक्रबार १०:४९

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९८ हजार १ सय रुपैयाँमा कायम भएको छ । त्यस्तै, चाँदी १ हजार २ सय ८० रुपैयाँले कारोबार भैरहेको छ ।

विहिबारका दिन नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको थियो भने चाँदी प्रतितोला १० रुपैयाँले घटेको थियो ।












