३२ प्रतिशत मत खस्यो: निर्वाचन आयोग

४ मंसिर २०७९, आईतवार १३:४७

काठमाडौं । निर्वाचन आयोगले दिउँसोसम्मा ३२ प्रतिशत मत खसेको जनाएको छ । निर्वाचन आयोगले दिउँसो पौने १ बजेसम्म ३२ प्रतिशत मत खसेको जनाएको छ ।

आइतबार दिउँसो पत्रकार सम्मेलन गरी आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ३२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको गरेको जानकारी दिए ।यो पटकको निर्वाचनमा विहानको समयमा मतदान गर्नेहरुको संख्या कम देखिएको उनले बताए । ‘चिसोका कारणले पनि होला विहान कम मत खसेको छ, काठमाडौंमा विहानको समयमा लाइन देखिएको छैन, १०÷११ बजेपछि मात्र भिड बढेको छ’ प्रवक्ता पौडेलले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*